स्वरोजगार भविष्य निधि योजना

Interest Rate:

स्वरोजगार भविष्य निधि योजना अन्तर्गत कुनैपनि सदस्यले रु.५०, रु.१००, १५० वा २०० को हिसाबले मासिक जम्मा गरेपछि १४ वर्षामा दोब्बर रकम दिइनेछ । यसै गरी ९ वर्षमा डेढगुणा दिइनेछ । वा सुरुवात देखि ९ वर्ष नपुगुन्जेल सम्म विचैमा छोड्दा ५% व्याज दिइनेछ । यसैगरी ९ वर्ष पुगी १४ वर्ष बीचमा छोढ्दा पनि डेढगुणा दिइनेछ ।

समाचार र सूचना

Quick Contact

Central Office
Banepa-05, Kavrepalanchok
Tel: 011 661060
E-mail: info@slbbl.com.np

Social Network