English
नेपाली
EnglishNepali

स्वरोजगार लघुबित्त बित्तिय संस्था लिमिटेड कम्पनी ऐन २०६३ बमोजिम माइक्रोफाइनान्स  को रुपमा नेपालको बनेपा जिल्ला स्थित काभ्रेपलान्चोक नगरपालिकमा दर्ता भएको हो ।नेपाल रास्ट्र बैक (नेपाल को केन्द्रिय बैक) बाट घ बर्ग को लघुवित्त वित्तीय संस्था  को रुपमा कार्य गर्ने गरी (इ स २००९) बि स २०६६ साल मा स्वरोजगार लघुबित्त बित्तिय संस्था लिमिटेड ले अनुमती प्राप्त गरेको हो । यस संस्था स्थापना गर्नु को मुख्य उदेस्य सामाजिक र आर्थीक रुपले पिछडिएका गरीब समुदाय लाई समुह मा आबद्द गरी बित्तिय सेवा प्रदान गरी उनिहरुको आर्थीक अवस्था सुधार गर्नु रहेको छ ।