English
नेपाली
EnglishNepali
Spend-Money-to-Make-Money-1080x675_20210807121240 (1)

केन्द्र अनुशासन कोष बचत – यस वित्तीय संस्थाले समयको माग तथा सदस्यको भविश्यको सुनिश्चितताको लागि सामाजिक विकास तर्फ पनि टेवा पुराउन  यस केन्द्र अनुशासन कोष बचत सम्बन्धी व्यवस्था लागु गरिएको छ । उनीहरुको परिवारमा कुनै विमारी पर्दा औषधोपचार खर्च गर्न, आफ्ना वालवालिका पढाउन तथा दैवी विपत्ती पर्दा धेरै गाह्रो पर्दछ । वित्तीय संस्थाले यसै अवस्थालाई ध्यानमा राखेर आफ्ना समुह सदस्यहरुलाई स्वास्थ्य, शिक्षा, दैवी विपत्ती र क्षमता अभिवृद्धिको लागि यो कार्यक्रम प्रारम्भ गरेको छ । यो बचत केन्द्र अनुशासनको आधारमा संस्थाले नै केन्द्रको केन्द्र अनुशासन कोष बचत मा राखिदिने छ ।