English
नेपाली
EnglishNepali
c828732aa623d7cd0034e1cd1d89356b (1)

चार्डपर्ब वाल वचत – यस बचत योजनामा बाल बच्चाको टिकाको दक्षिणा, चाडपर्वमा आएको वा अभिभावकले दिएको पैसा बचत होस भन्ने हिसावले चाहेको बेलामा जति पनि जम्मा गर्न र झिक्न पाइने छ । यस प्रकारको बचतमा जम्मा भएको रकमको दैनिक औषत मौज्दातमा संस्थाले बार्षिक ६% का दरले ब्याज गणना गरी संस्थाले उपलब्ध गराउने छ ।