English
नेपाली
EnglishNepali
viber_image_2021-07-13_15-26-53-096

दैवी प्रकोप वचत- दैवि प्रकोप बचतमा पहिलो कर्जा लगानी पूर्व न्यूनतम रु १,००० हुनु पर्नेछ । यस किसिमको वचत दैवि घटना परेको वेला जस्तै- आगलागी, चटयाङ्ग, वाढी पहिरो, भुकम्प, सर्पले टोकेको वा वन जंगल नजिक भएको ठाँउमा जंगली जनावरको आक्रमणबाट मानविय क्षति पुगेको अवस्थामा पनि यस वचतको सदुपयोग गर्न सकिन्छ । यस बाहेक पहाडी क्षेत्रको हकमा भने भीरबाट लडी गम्भिर घाईते भई उपचार गराउन परेको अवस्थामा वा माथिको दैवि घटना पर्दा सम्वन्धित शाखाका कर्मचारीले तत्काल बचत फिर्ता फारममा सहि गराई दिन सक्नेछन । ब्याज वार्षिक ६ % का दरले त्रैमासिक ब्याज भुक्तानी हुनेछ ।