English
नेपाली
EnglishNepali
92078769_674874686657976_959767951903293440_n (1)

पेवा वचत
क) यस बचतमा सदस्यले न्युनतम रु.१०० मा खाता खोल्न सक्नेछन ।
ख) यसमा सदस्यहरुको निजी आर्जन जस्तै पेवा, दान, उपहार जस्ता श्रोतहरुबाट प्राप्त रकम अन्य केन्द्रका सदस्यले थाहा नपाउन भन्ने  उद्धेश्य राखि जम्मा गर्न गर्न सक्ने          छन् ।  यो बचतमा भएको रकम सम्बन्धित सदस्यलाई मात्र जानकारी हुनेछ ।
ग) यस बचतको ब्याज मासिक रुपमा भुक्तानी गरिने छ ।
घ) ब्याज दर निम्नानुसार रहेको छ ।

क्र,सं न्यूनतम महिनाभरि दैनिक मौजात ब्याज दर कैफियत
रु १०० देखि १ लाख भन्दा कम ६%
रु १ लाख देखि २ लाख भन्दा कम ६.५%
रु २ लाख देखि ३ लाख भन्दा कम ७%
रु ३ लाख भन्दा माथी ७.५%