English
नेपाली
EnglishNepali
foreign-employment-loan-C-1

यस संस्थामा आबद्ध सदस्यको परिवार विदेश जानको लागि लगानी गरिने कर्जा नै बैदेशिक कर्जा हो ।यो कर्जाको सिमा नेपाल राष्ट्र बैंकले तोके सम्म को रहने छ ।यस कर्जामा बार्षिक १५%घट्दो दार मा ब्याज लाग्ने छ ।