English
नेपाली
EnglishNepali
download (2)

मासिक बचत- प्रत्येक सदस्यले मासिक वैठकको एक दिन अगाडी वा मासिक बैठकका दिन अनिवार्य रुपमा रु.१००/- का दरले वचत गर्नु पर्दछ । यस किसिमको वचत सुत्केरी, विरामी, सामाजिक कार्य, शैक्षिक कार्यमा त्यस रकम निकाल्न सकिनेछ । ब्याज वार्षिक ६ % का दरले त्रैमासिक ब्याज भुक्तानी हुनेछ ।