English
नेपाली
EnglishNepali
155028032_1193501564432516_696285660454251166_n (1)

स्वरोजगार बाल वचत – यदि कुनै सदस्यहरुले आफ्ना सन्तानको सुरक्षाको लागि केहि रकम भविष्यको लागि भनेर वचत गर्न सक्ने प्रयोजनको लागि यो वचतको अवधारणा ल्याइएको छ । यस प्रकारको वचत सदस्यले आफ्नो ईच्छा अनुसार अनिवार्य मासिक रुपमा गर्न सक्दछन् । यस प्रकारको वचत मासिक रुपमा न्युनतम रु. २००/- वा सो भन्दा वढी जति पनि गर्न सकिने छ । यस बचतमा जम्मा भएको रकमको दैनिक औषत मौज्दातमा संस्थाले बार्षिक ७ % का दरले ब्याज गणना गरी उपलब्ध गराउने छ ।