English
नेपाली
EnglishNepali
viber_image_2021-07-13_15-26-53-096 (1)

स्वेच्छिक वचत – सदस्यहरुले चाहेको समयमा झिक्न र राख्नको लागी यस किसिमको खाता खोलिन्छ । खाता खोल्दा न्यूनतम रु.१००/- राखिरहनु पर्दछ । यस प्रकारको वचतमा अग्रिम असुली वुझाउने दिनमा रु.१/-देखी रु १,५०,०००/- सम्म र अन्य दिनमा कम्तीमा रु.१/- देखि वढिमा रु. १,५०,०००/- सम्म एक पटकमा वचत जम्मा गर्न पाईने छ । झिक्न चाहेमा न्यूनतम रु.१ देखी रु.५,००,०००/- सम्म नबढाई दिनमा १ पटक मासिक वैठक वा शाखाले तोकेको कार्यालय समय भित्र वा विहान ९  बजे देखि दिउँसो ५  बजेसम्म झिक्न पाईने छ । रु.५,०००/- भन्दा बढि झिक्न परेमा पुर्व जानकारी गराएर झिक्न सकिनेछ । ब्याज वार्षिक ६ % का दरले त्रैमासिक ब्याज भुक्तानी हुनेछ ।