Digital Partners- eSewa बाट यस संस्थामा रकम पठाउने तरिका 

1)पहिला e Sewa खोल्नु अनि माथी Search मा गयर Swarojgar Laghubitta Bittiya Sanstha Limited  हानेर  क्लिक गर्नुहोला ।

2)तेस्पछी यसमा आफ्नो यस संस्थामा भए अनुसारको सदस्य कोड र बिवरण टाइप गर्नुहोला ।

3)सम्पूर्ण बिवरण राखेर search गर्नु भए पछी यस्तो आउने छ पुन एक पटक आफ्नो बिवरण हेर्नुहोला ।

4)सम्पुर्ण बिवरण मिलेको भए तल रहेको Confirm मा क्लिक गरि आफ्नो ४ अंकको  MPin type गरि फेरी Confirm गर्नुहोला 

अब तपाइको  उक्त खातामा रकम जानेछ ।

धन्यवाद